Follow us: Youtube Android App
Somersby Nepal
रनवे भत्किएर अवरुद्ध त्रिभुवन विमानस्थल सञ्चालन
२ जेठ २०७५


 काठमाडौं । त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण सञ्चालन भएको छ ।

बेलुका ५ बजेबाट विमानस्थलको सेवा सञ्चालन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

 

रन वे सी र डी मा पिच उप्केका कारण करिब ३० मिनेट जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान र अवतरण प्रभावित भएको थियो ।..

Source