Follow us: Youtube Android App
गजुरेल गाथा : ट्रम्पदेखि टेड्रोससम्म
२३ साउन २०७७

काठमाडौँ — गत साल मनोज गजुरेल र उनको टिमले देशका सातै प्रदेशमा गाईजात्रा गर्‍यो । यसपालि कम्तिमा दोब्बर सहरमा प्रहसन पस्किने योजना थियो ।


फ्याट्ट आइदियो कोरोना, भइदियो लकडाउन । घरबाटै निस्कन नमिल्ने भएपछि दर्शक जम्मा पारेर गाईजात्रा देखाउनु असम्भव भइहाल्यो । त्यसो भए गाईजात्रा नगर्ने त ? लकडाउनको पहिलो साता मनोजले यतातिर ध्यानै दिएनन्, घरमै मज्जाले समय बिताए । दोस्रो साताबाट हल्काफुल्का बेचैनी सुरु भयो । तेस्रो सातामा त निष्कर्षमा पुगिहाले, परम्परा धान्नकै लागि सही, गाईजात्रा गर्नैपर्छ । तर, कसरी ? ...

समाचार स्रोत :