Follow us: Youtube Android App
यी हुन् कंगनाका नौ पूर्व प्रेमी
१० चैत्र २०७७

मुम्बई– बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरामा बोल्न डराउदिनन् । त्यहीकारण उनी विवादमा नआएको कुनै समय हुँदैन । बलिउडका कुन–कुन अभिनेतासँग आफ्नो प्रेम सम्बन्ध थियो भन्ने कुरालाई उनी लुकाउदिनन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार कंगनाको अभिनेता ऋतिक रोशन र आदित्य पञ्चोलीसँगको सम्बन्धबारे सबै जानकार नै छन् । यीबाहेक अन्य केही कलाकार पनि छन्, जसको नाम कंगनासँग जोडिएको छ ।

कंगना जब बलिउडमा आइन्, त्यो समयमा उनको पहिलो सम्बन्ध अभिनेता आदित्य पञ्चोलीसँग रह्यो । उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा बलिउडमा निकै लामो समयसम्म रह्यो । तर आदित्यसँगको सम्बन्ध टुटेपछि उनले आदित्यको बारेमा यति धेरै नयाँ खुलासा गरिन् कि ती खुलासा सुन्दा सबै चकित भएका थिए ...

समाचार स्रोत :