Follow us: Youtube Android App
सलमान खान नआउने, बेचिएको छ ५ देखि २५ हजारको टिकट
११ जेठ २०७९

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन्। उनी नआउने भएपछि 'दबङ्ग टुर' पनि स्थगित भएको छ।

आयोजकले सलमानले मागेजति रकम दिन नसक्ने भएपछि कार्यक्रम स्थगित भएको बताइएको छ।

आयोजकले जेठ १४ गते भनिएको कार्यक्रममा सहभागी हुनेलाई ५ हजारदेखि २५ हजारसम्मको टिकट बेचिसकेका छन्।

सलमानलाई नेपाल ल्याउन पर्यटन मन्त्री प्रेम आले आफैँ खटिएका थिए। उनले सलमानसँग भिडिओ संवाद गरेका थिए ...

समाचार स्रोत :