Follow us: Youtube Android App
Somersby Nepal
मल्लकालीन विश्वनाथ मन्दिर अब छ महिनामा पुनर्निर्माण
४ मंसिर २०७४


ललितपुरको दरबार क्षेत्रमा धेरैको ध्यान कृष्ण मन्दिरले मात्र तान्छ। तर, त्यसैसँग मल्लकालीन सभ्यता झल्काउने अर्को मन्दिर छ, विश्वनाथको मन्दिर।२०७२ को भुइँचालोमा क्षति पुगेर लामो समय पुनर्निर्माण हुन नसकेको यो मन्दिरलाई काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) ले फेरि उभ्याउँदैछ।

सिद्धिनरसिंह मल्लका पालामा बिक्रम सम्बत् १६२६ (नेपाल सम्बत् ७४७) मा बनेको उक्त मन्दिरमा कुँदिएका कलाकृति पाटनभरि कतै नभएको केभिपिटीका निर्देशक रोहित रञ्जितकार बताउँछन्।

‘यो काष्ठकलामा उत्कृष्ट मानिने मन्दिर हो,’ उनले सेतोपाटीसँग भने, ‘निर्माण क्रममै हामीले यसको संरचनामा विशेष ध्यान दिन ..........

Source