Follow us: Youtube Android App
Somersby Nepal
अर्ग्यानिक कृषितर्फ नेपालीको आकर्षण बढ्दो, कृषि फार्म हेर्नेको घुईंचो
१८ पुष २०७४


काठमाडौं । अर्ग्यानिक कृषि फार्मको छुट्टै विशेषता हुने गर्दछ । विश्वमै अखाद्य वस्तु सेवनले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याइरहेका बेला अर्ग्यानिक कृषितर्फ विदेशी मात्र हैन नेपालीको आकर्षण पनि बढ्दै गएको छ ।

काठमाडौंको कपनस्थित आकाशेधारामा खोलिएको अर्ग्यानिक कृषि फार्म अवलोकन गर्न धेरै मानिस पुग्ने गरेका छन् ।

 

राजधानीको धुँलो धुँवाबाट आजित भएकाहरु मात्र हैन, जाडोबाट राहतको महसुस गर्न अहिले यो अर्ग्यानिक फार्ममा धेरै पुग्ने गरेका छन् ।

 

एकातिर भैंसी र गाई गोठ छ भने अर्कोतिर बाख्रा र कुखुरापालन गरिएको छ । गाई, बाख्रा, भैंसी र कुखुरापालनबाट उत्पादित मलले नै यहाँ अर्ग्यानिक खेती गरिएको छ ।

 

एउटा सुन्दर गाउँको जस्तै झल्को दिने यो अग्र्यानिक फार्ममा सबै सुविधा उपलब्ध छ ...

Source