Follow us: Youtube Android App
Somersby Nepal
सगरमाथा सफाई अभियानमा लाग्न प्रधानमन्त्रीको आह्वान
१० बैशाख २०७५


काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराए ।

 

पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्ने आवश्यकता पनि औंल्याए ...

Source