Follow us: Youtube Android App
Somersby Nepal
दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा
३१ बैशाख २०७५


यसपाली वसन्त ऋतुमा आरोहणको क्रम शुरू भएसँगै दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्।

दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए।

 

उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो 'डबल एम्पुटी' भनिने दुवै खुट्टा नभएका आरोही हुन्।

 

यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए...

Source