Follow us: Youtube Android App
Somersby Nepal
स्काउटर अनिश लुइँटेल दोस्रो पटक सगरमाथाको चुचुरोमा
१ जेठ २०७५


जेठ, काठमाडौं । झापा धुलाबारीका युवा स्काउटर अनिश लुइँटेलले दोस्रो पटक सगरमाथाको सफल आरोहरण गरेका छन् । उनले तिब्बततर्फबाट सोमबार साढे ११ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

लुइँटेलले अघि नेपालबाट ७ जेठ ०७३ मा सगरमाथा आरोहण गरेका थिए । र, नेपालको संविधानलाई सगरमाथाको चुचुरोमा पुर्‍याएका थिए ।

 

उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटर समेत हुन् । विश्वभरिबाट हालसम्म ५ सय ४२ जनाले नेपाल र तिब्बत दुवै पट्टीबाट सगरमाथा आरोहण गरेका छन् ।..

Source