Follow us: Youtube Android App
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको पहिलो एकदिवसीय आज
२६ भदौ २०७७

एजेन्सी । टी-ट्‌वान्टी सिरिजमा जित निकालेको घरेलु टोली इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत आज (शुक्रबार) अस्ट्रेलियासँग खेल्दै छ ।


दुई टोलीबीच आज हुने पहिलो एकदिवसीय नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । ओल्ड ट्रा फोर्डमा हुने खेलमा जित निकाल्दै अस्ट्रेलिया एकदिवसीय सिरिजमा आफूलाई बलियो बनाउने योजनामा छ । उता टी-ट्‌वान्टी सिरिज आफ्नो पक्षमा पारेको इङ्ल्यान्ड आजको खेलमा जित निकाल्दै एकदिवसीय सिरिजमा पनि आफूलाई बलियो बनाउने योजनामा छ ...

समाचार स्रोत :