Follow us: Youtube Android App
प्रिमियर लिग : आज चार खेल, लिभरपुल लिड्ससँग खेल्दै
२७ भदौ २०७७

एजेन्सी । प्रिमियर लिगअन्तर्गत नयाँ सिजन अन्तर्गत आज (शनिबार) बिभिन्न चार खेल हुँदैछन् । लिगअन्तर्गत च्याम्पियन लिभरपुलले आफ्नो पहिलो खेलमा लिड्सको सामना गर्दै छ ।


लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै लिभरपुल नयाँ सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । यता यो सिजन मात्र शीर्ष डिभिजनमा बडुवा भएको लिड्स पहिलो खेलमा जित निकाल्दै सिजनको उत्कृष्ट सुरुआत गर्ने योजनामा छ ...

समाचार स्रोत :