Follow us: Youtube Android App
आर्सनलको विजयी सुरुआत, फुलहम सजिलै पराजित
२८ भदौ २०७७

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा उत्साहवर्धक सहज जित निकालेको छ । यसका लागि उसले यसै सिजन प्रियिमर लिगमा उक्लेको फुलहमलाई ३–० ले हरायो र पूरा तीन अंक बटुल्यो ।


आर्सनलका लागि एलेक्जान्डर लेकाजेटले आठौं मिनेटमा सिजनकै पहिलो गोल गरे । त्यसयता ग्याब्रिएल र पिएरे एमिरिक एबमेयाङले १/१ गोल गरे । डेब्युमा ग्याब्रिएलले ४९ औं मिनेटमा गोल गरे भने एबमेयाङले ५७ औं मिनेटमा तेस्रो गोल थपे । मिखेल आर्टेटा व्यवस्थापकमा आएयता आर्सनलको प्रदर्शन सुधारतर्फ अग्रसर छ ...

समाचार स्रोत :