Follow us: Youtube Android App
बार्सिलोना छाड्ने असफल प्रयासपछि मेसीले खेले पहिलो खेल
२८ भदौ २०७७

काठमाडौं । क्लब छाड्ने असफल प्रयासपछि लिओनल मेसीले बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् ।


३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । तर १० दिनपछि मेसीले क्लबमै बस्ने निर्णय गरेका हुन् । शनिबारदेखि नै स्पेनमा ला लिगा सुरु हुँदा बार्सिलोनाले भने मैत्रीपूर्ण खेल खेलेको हो । तेस्रो श्रेणीको जिम्नयास्टिक विरुद्धको खेल बार्सिलोनाले ३-१ ले जितेको छ । त्यसअघि बार्सिलोनाले मेसी नै नयाँ सिजनका लागि कप्तान रहने पक्का गरेको थियो ...

समाचार स्रोत :