Follow us: Youtube Android App
रणमैदानमा परिणत भएको खेल, नेइमारसहित पाँच खेलाडीले रातो कार्ड पाउँदा कार्डको भयो वर्षा
२९ भदौ २०७७

एजेन्सी, भदौं २९ । फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमा भिडन्तमै उत्रिएका छन् ।


खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न पुग्यो । जसमा रेफ्रीले पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड देखाउनु परेको थियो । यस सिजनमा शुरुवातदेखि नै खराव प्रदर्शन गरिरहेको फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) मार्सेलीसँग १–० हार ब्यहोर्न बाध्य भयो । मार्सेलीसँगको खेलमा झगडामा उत्रिएपछि पिएसजीको सेलिब्रेटी स्टार खेलाडी नेइमारसमेत तीन जनाले लगालग रातो कार्ड पाएर मैदान छाड्नु पर्‍यो ...

समाचार स्रोत :