Follow us: Youtube Android App
आईपीएलमा दिल्लीको लगातार दोस्रो जित, चेन्नई ४४ रनले पराजित
११ असोज २०७७

दुबई : नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ।


शुक्रबार राती दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै आफ्नो दोस्रो खेलमा समेत जित आत्मसात गरेको हो। दिल्लीले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफमा १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३१ रन जोड्न सक्यो ...

समाचार स्रोत :