Follow us: Youtube Android App
चेल्सी बराबरीमा रोकियो
११ असोज २०७७

एजेन्सी । नव प्रवेशी क्लब वेस्ट ब्रोमसँग चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको प्रिमियर लिग फुटबलमा चेल्सी वेस्ट ब्रोमसँग ३–३ को बराबरीमा रोकिएको हो ।


वेस्ट ब्रोमको घरेलु मैदान द हावथोन्र्समा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीसँग अंक बाढ्न बाध्य भएको हो । घरेलु टोलीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा कालुम रोबिन्सनले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । उनले माथ्युस पेरेइराको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ...

समाचार स्रोत :