Follow us: Youtube Android App
एभरेष्ट प्रिमियर लिग : पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले काठमाडौं किंग्स–११ बाट खेल्ने
१२ साउन २०७८

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्। छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो।

काठमाडौँ किंग्स–११ ले सोमबार कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ...

समाचार स्रोत :