Follow us: Youtube Android App
किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप
१९ कात्तिक २०७९

काठमाडौं । बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो ।

तर न्यायाधीश घिमिरेले लामिछानेलाई थुनामा पठाउनुपर्ने निष्कर्षसहित ८ पृष्ठको आदेश–पर्चा जारी गर्दा बलात्कार अभियोगबारे चाहिँ विवेचना गरेका छैनन् । बरु सन्दीप पक्षका कानुन व्यवसायीले पीडित किशोरीको उमेरमाथि प्रश्न गरेपछि त्यससम्बन्धी कागजात झिकाउन आदेश दिएका छन् ...

समाचार स्रोत :