Follow us: Youtube Android App
Somersby Nepal
फ्रि इन्टरनेटः सित्तैमा होइन, स्वतन्त्र इन्टरनेट
१६ मंसिर २०७४


अमेरिकी सरकारले इन्टरनेट न्युट्रेलिटी तथा फ्रि इन्टरनेटलाई जोगाईराख्ने कानून खारेज गर्ने तयारी गरिरहेको छ । आखिर फ्रि इन्टरनेट तथा इन्टरनेट न्यूट्रेलिटीको विषय किन सधै बहसमा आइरहने विषय बनिरहेको छ त ?

वास्तवमा नेट न्यूट्रेलिटी, फ्रि इन्टरनेट, नेटवर्क इक्वेलिटी तथा ओपन इन्टरनेट जस्ता विषयहरु निकै जटिल तथा प्राविधिक विषय हुन् ।

आखिर के हो इन्टरनेट न्यूट्रेलिटी

इन्टरनेट प्रयोगकर्ताका लागि समान स्पीड तथा समान मूल्यमा इन्टरनेट उपलब्ध गराउने अवधारणा नै इन्टनेट न्यूट्रेलिटी अर्थात् इन्टरनेट तटस्थता ........

Source