Follow us: Youtube Android App
Somersby Nepal
विश्वकै कान्छोे ब्राएन बने इन्टरनेट उद्यमी
२२ पुष २०७४


छब्बीस बर्षीया ब्राएन वोङ एकजना क्यानाडेली ईन्टरनेट उद्यमी हुन् ।  विश्वकै कान्छो सफल उद्यमीहरुमध्ये उनी पनि एक हुन् ।

बुवा एकाउन्टेन्ट र आमा नर्सका जागिरे थिए ।  तर, छोरा आफ्नो व्यापारमा सफल भए, त्यो पनि कलिलै एमेरमा चर्चित र धनाढ्य उद्यमीका रुपमा । 

 

उनी भ्यानकोभरमा जन्मे अनि त्यहीँ हुर्के ।  बाल्यकालमै अति चलाख र मेधावी थिए ।  जिज्ञासु पनि उत्तिकै थिए ।  डिजाईन र प्रविधि क्षेत्र दुवैमा उनको लगाव र झुकाव प्रशस्तै थियो । 

 

त्यसैले त सानै उमेरमा फोटोसपको प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।