Follow us: Youtube Android App
Somersby Nepal
रुकुमेली युवाले आविष्कार गरे २० उपकरण, यी हुन अनौंठा उपकरण
१ बैशाख २०७५


रुकुम । रुकुम पश्चिमका एक युवाले प्रविधिको प्रयोग गरेर विभिन्न उपकरण निर्माण गरेका छन् ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का बसन्त ओलीले २० भन्दा बढी उपकरण निर्माण गरेका छन् । उनले निर्माण गरेका चोर पत्ता लगाउनेदेखि पानी बन्द गर्ने मेसिनसम्मका उपकरणहरु निकै चर्चित छन् ।

 

इलेक्ट्रोनिक सवईन्जिनियर तेस्रो वर्षमा अध्ययनरत २१ वर्षिय ओलीले करिब एक वर्ष अघिबाट विभिन्न आश्चर्यजनक प्रविधिको विकास गर्दै आएका छन् ।

 

उनले निर्माण गरेका उपकरणको सहायताले फोन गरेर नै राईसकुकर, फ्रिजलगायतका केही उपकरणलाई अन अफ गर्न सकिने छ...

Source