Follow us: Youtube Android App
Somersby Nepal
डोम समुदायका २१ बालबालिकालाई विद्यालय भर्ना गरिदिइन् मञ्जुले
२४ बैशाख २०७५


२४ वैशाख, वीरगञ्ज । यो शैक्षिक सत्रको भर्ना अभियान कार्यक्रममा प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरुले बालबालिकाको अभिभाकत्व ग्रहण गरे । सरकारको उर्दी जारी भएपछि उनीहरुले अभिभावकत्व ग्रहण गरेका हुन् ।

यो समयमा चर्चा कमाउनकै लागि कतिपयले नयाँ विद्यार्थीलाई नभएर विद्यालयमै अध्ययनरत बालबालिकाको अभिभावकत्व ग्रहण समेत गरेको पाइयो ।

 

तर, वीरगञ्जमा एक गैरसरकारी संस्थामा काम गर्दैर् आएकी एक युवतीले विद्यालय जान नपाएका २१ जना डोम समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गरिदिएकी छन् ।..

Source