Follow us: Youtube Android App
Somersby Nepal
फेसबुकले डिलिट गरिदियो करोडौं प्रयोगकर्ताका अकाउन्ट र पोस्ट
२ जेठ २०७५


संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन्।

फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ।

 

यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्...

Source