Follow us: Youtube Android App
लोकतन्त्रले तानाशाहबाट कसरी आफूलाई जोगाउँछ ?
२७ पुष २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्रका आधारभूत मान्यतामा आक्रमण गरेका छन्।गत साता उनले लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको कोसिसलाई त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याएको छ।


यो घटनाको एउटै पाठ छ– लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक कार्यकाल बिगारे पनि सम्पूर्ण राजनीतिक प्रणालीलाई ध्वस्त पार्न सक्दैनन्।हाम्रो जस्तो लोकतन्त्रका संस्थाहरूले राम्रोसँग खुट्टा टेक्न नसकेका बेला भने यसका नेताले गर्ने गल्तीबाट सिंगै राजनीतिक प्रणाली समाप्त हुने खतरा रहन्छ ...

समाचार स्रोत :