Follow us: Youtube Android App
Somersby Nepal
टोयोटाले ल्यायो आफ्नो आकार आफै बदल्ने कार
१३ कात्तिक २०७४


टोक्यो । जापानमा ‘टोक्यो मोटर शो’ आयोजना गरिएको छ । ४५ औं संस्करणको यो प्रदर्शनीमा अटो मोबाइल क्षेत्रका नयाँ-नयाँ उत्पादनहरु छन् । टोक्यो मोटर शो छ नोभेम्बरसम्म चल्ने छ ।

अटोमोबाइलको क्षेत्रमा क्रियाशील विश्वका ठूला कम्पनिहरुले आफ्ना नयाँ उत्पादनहरु प्रदर्शनीमा राखेका छन् । स्पीड अनुसार आकार पनि आफै परिवर्तन हुने कारसमेत प्रदर्शनीमा राखिएको छ ।

जापानको अटो पार्ट मेकर टोयोटा गोसेईले ‘फ्लेश्बी’ नामक कार प्रदर्शनीमा सार्वजनिक गरे । एक सिटमात्र रहेको यो कारले आफ्नो आकार आफै बदल्छ.................

 

Source