Follow us: Youtube Android App
Somersby Nepal
नोकियाले ल्याउँदैछ निकै सस्तो स्मार्टफोन नोकिया टू, यी हुन् फिचर्स
१४ कात्तिक २०७४


लामो समयसम्म मोबाइल फोनको व्यापारबाट टाढा रहेको फिनिस कम्पनीले नोकिया थ्री, नोकिया फाइभ, नोकिया सिक्स र हालै नोकिया एट बजारमा ल्यायो । योसँगै कम्पनीले अब छिट्टै नै बजारमा एक नयाँ सस्तो फोन ल्याउँदैछ । नोकियाले ल्याउन लागेको बजेट स्मार्टफोनका फिचर्सहरु सार्वजनिक भएका छन् ।

३१ अक्टोबर अर्थात् मंगलबार नोकियाले भारतमा यो नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । बेन्चमार्किङ वेबसाइट AnTuTu ले नोकियाको एउटा सस्तो स्मार्टफोनको स्पेशिफिकेसन लिस्ट सार्वजनिक गरेको छ ।

समाचार अनुसार,  नोकियाले ल्याउने नयाँ स्मार्टफोनको नाम नोकिया टू हुनेछ । यसमा क्वालकोम स्नापड्रागन २१२ चिपसेट हुनेछ । यो प्रोसेर अधिकांस इन्ट्री लेभल स्मार्टफोनमा .............

Source