Follow us: Youtube Android App
Somersby Nepal
किन महँगो भइरहेका छन् धेरैजसो स्मार्टफोन
१५ कात्तिक २०७४


अहिले स्मार्टफोन बजारमा धेरै महँगा फोनको दबदबा छ । फोन कम्पनीहरुले आफ्ना हाइ इण्ड मोडेल अर्थात् महँगा मोडेलका स्मार्टफोनमा जोड दिइरहेका छन् । यस्ता महँगा स्मार्टफोनको बिक्री पनि गज्जब भैरहेको तथ्यांकले देखाउँछ ।

हालै एप्पलले आफ्नो सबैभन्दा महँगो स्मार्टफोन आइफोन एक्स लञ्च गर्यो । एप्पल मात्र होइन, गुगल, सामसुङ, एचटिसीलगायतले पनि पछिल्लो समय आफ्ना हाइ इण्ड प्रिमियम स्मार्टफोन लञ्च गरेका छन् ।

अहिले स्मार्टफोनका प्रयोगकर्ताहरु यस्ता बनिसकेका छन् कि टिकाउपना र फिचर्सको मामिलामा कुनै सम्झौता गर्दैनन् र मन परेको स्मार्टफोनका लागि गोजी रित्याउन पछि पर्दैनन् । एक सर्वेक्षण अनुसार स्मार्टफोन प्रयोगकर्तामध्ये ५० प्रतिशत प्रयोगकर्ता स्मार्टफोनको ब्याट्री धेरै टिक्ने हुनुपर्नेमा जोड ..............

Source