Follow us: Youtube Android App
Somersby Nepal
कतार एयरवेजद्वारा आकर्षक योजना सार्वजनिक
१७ कात्तिक २०७४


काठामाडौं  । कतार एयरवेजले आफ्नो २०औँ बार्षिकोत्वसको अवसरमा इकोनोमी तथा विजनेस क्लास क्वाविन दुबैमा आकर्षक तथा अपत्यारिलो मूल्यको घोषणा गरेको छ ।

साथै, २० जना भाग्यशाली विजेतालाई प्रिभलेज क्लब गोल्ड मेम्बरसिप अफर तथा विश्वकै सञ्जाल भरका प्रिभलेज क्लब मेम्बरहरुलाई गन्तब्य छान्न रिडेम्पशन टिकटमा ५० प्रतिशत छुटको घोषणापनि गरेको छ । 

नोवेम्बर १ देखि १० सम्म लागु हुने उक्त योजना अन्तर्गत एउटा विजनेश क्लास टिकटको मूल्यमा यात्रुले दुई ओटा विजनेश क्लास टिकट पाउन सक्छन् । त्यसैगरी, दूई इकोनोमी टिकटको मूल्य .........

Source