Follow us: Youtube Android App
Somersby Nepal
ओप्पोको नयाँ मोडल एक सातामा आउने, पहिलो फुल स्क्रिन मोडलको सेटमा एआर्इ प्रविधिको प्रयोग
२२ कात्तिक २०७४


काठमाडौै । मोबाइल ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ मोबार्इल सेट सार्वजनिक गर्न लागेको छ। आगामी मंगलबार एक समारोहकाबीच ओप्पोले नयाँ सेल्फी एक्सपर्ट एफ फाइभ सार्वजनिक गर्ने प्रेस बिज्ञप्तीमार्फत जनाएको छ। कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन गायक सहभागी हुने समेत बिज्ञप्तीमा जनाइएको छ।

नयाँ फोन एफ फाइभ ओप्पोको पहिलो फुल स्क्रिन मोडल भएको कम्पनीले जनाएको छ। यसमा पहिलो आर्टिफिसियल इन्टेलिजेन्सी एआर्इ प्रविधि उपलब्ध भएकोले सेल्फी जमातले मन पराउने अपेक्षा गरेको कम्पनीले जारी गरेको ..............