Follow us: Youtube Android App
Somersby Nepal
‘रेडमी नोट ५ ए प्राइम’को बिक्री सुरु
२९ कात्तिक २०७४


काठमाडौं । साओमीको एमआई ब्राण्डको ‘रेडमी नोट ५ ए प्राइम’को बिक्री सुरु भएको छ । तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित एमआईको रेडमी नोट ५ ए परिमार्जित गरी नयाँ सुविधा र प्रविधि थप गर्दै रेडमी नोट ५ ए प्राइम बजारमा ल्याइएको वितरक वत्सल इम्पेक्सले जनाएको छ ।

सस्तो मूल्यमा गुणस्तरिय सुविधा रहेको रेडमी नोट ५ ए प्राइममा ३ जिबी र्‍याम र ३२ जिबी रोम, ५.५ इन्चको डिस्प्ले, १६ मेगापिक्सलको क्यामेरा र ३०८० एमएएचको ब्याट्री छ ।


२२ हजार ४ सय ९९ रुपैयाँ पर्ने फोनमा उत्कृष्टताका साथै फोरजी सेवा उपलब्ध रहेको कम्पनीले ..............

Source