Follow us: Youtube Android App
Somersby Nepal
घरजग्गा बिबादले दुई कर्पोरेट 'साहुजी' सुमार्गी र सिरोहियाको युद्ध !
१३ पुष २०७४


काठमाडौँ । विवादीत व्यवसायी अजय सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका छन् ।

आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका अजयराज सुमार्गी पराजुलीले प्रशासन समक्ष सुरक्षाको माग गरेका हुन् ।

 

निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफू विरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले उल्लेख गरेका छन्...

Source