Follow us: Youtube Android App
सामाजिक सञ्जालमा विकृति बढेको सरकारको ठहर, नियन्त्रण गर्न निर्देशिका ल्याइँदै
२७ माघ २०७७

काठमाडौं । सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, ‘पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएको छ। सम्मानित संस्थाप्रति उत्तेजक अभिव्यक्ति आएको र त्यसलाई केही जिम्मेवार सञ्चारमाध्यमले समेत प्रसारण गरेको पाइएको छ।’

प्रतिनिधि सभा विघटनपछिको विरोध प्रर्दशनमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा आएका अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाउँदै आएको छ ...

समाचार स्रोत :