Follow us: Youtube Android App
अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै
२२ फागुन २०७७

हिमाञ्चल (परिवर्तित नाम)ले गाउँमा भएका आफ्ना दाइ, भाइ, दिदीबहिनी र साथीभाइको समेत नागरिकताका फोटोकपी ल्याए। उनीहरूका नामबाट डिम्याट खाता र ब्रोकर खाता खोले।

नागरिकताका फोटोकपी पुरुषका भएमा स्वयम् आफू नै भएको आश्वासन दिए। महिला भएको खण्डमा श्रीमतीलाई लगेर स्वयम् व्यक्ति भनी आश्वासन दिए।

यसरी डिम्याट खाता खोल्नुको उद्देश्य थियो- सबैका नाममा आइपिओ भर्ने र दोस्रो बजारमा बेचेर आएको नाफा आफूले लिने ...

समाचार स्रोत :