Follow us: Youtube Android App
पठाओ र ट्याक्सी चालकबीच दैनिक झडप : भोलिदेखि पठाओ चल्न नदिइने !
१० चैत्र २०७७

काठमाडौं । पछिल्ला दिनमा पठाओ र ट्याक्सी चालकबीच लगातार विवाद र झडप भइरहेका छन् । ट्याक्सी चालकले आफ्ना ग्राहकसहित पार्किङ क्षेत्रसमेत पठाओले कब्जा गरेको आरोप लगाएका छन् ।

विवाद बढेपछि दुवै पक्षबीच दैनिकजसो भनाभन र झडप हुन थालेको छ ।

यातायात व्यवस्था विभागले टुटल र पठाओ सम्बन्धी ऐनको मस्यौदा भौतिक तथा यातायात मन्त्रालयमा पठाए पनि मन्त्रालयले अघि नबढाउँदा नियममनमा समस्या भएको भन्दै ट्राफिक प्रहरीले बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने बताएको छ ...

समाचार स्रोत :