Follow us: Youtube Android App
सरकारमा पुग्ने र टिक्ने मात्रै कामजस्तो भयो: प्रधानमन्त्री
२४ चैत्र २०७७

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन्।

फाइल

नास्टको ४४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै सोमबार ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरेका थिए।

अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीको भनाइ रहेको छ।

‘सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो। पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो’, उनले भने ...

समाचार स्रोत :