Follow us: Youtube Android App
सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक
१९ कात्तिक २०७८

काठमाडौं । नेपालका बैंकहरूको मोबाइल एप हेर्ने हाे भने प्राय: सबै उस्तै छन् । एउटै डिजाइन, एउटै सिस्टम, एउटै फ्रन्ट-ईन्ड ।

त्यतिमात्रै नभएर कुनै सर्भिसलाई जनाउने सिग्नल पनि उस्तै । फरक छ त कलर । बैंकको ब्राण्ड कलर अनुसार एप बन्नुभन्दा अन्य सर्भिस तथा सिस्टममा फरक नहुँदा नेपालको मोबाइल बैंकिङले प्रयोगकर्तालाई नयाँपन दिन सकिरहेको छैन ।

बैंकहरू सबै एउटै कम्पनीको सिस्टममा भर पर्दाको असर हो यो । नेपालका ९८ प्रतिशत बैंकको मोबाइल एप एफवान सफ्टको सिस्टममा आधारित छन् । त्यो हुँदा कम्पनीले सबै बैंकले एउटै सिस्टममा आधारित भएर सर्भिस उपलब्ध गराउँदै आएका छन् ...

समाचार स्रोत :