Follow us: Youtube Android App
Somersby Nepal
प्रधानमन्त्री देउवाले चिनेनन् माओवादी मन्त्री ! 'माओवादी भनेर नचिन्दा जोगिइन् मिथिला'
३१ असोज २०७४


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, त्यसरी विनाविभागीय बनाउने बेलामा प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी पनि माओवादी हुन् भन्ने पत्तै पाएनन् ।

मंगलबार अकस्मात विनाविभागीय बनाइएका माओवादी मन्त्रीहरुमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्रबहाुदर शाही र महिला मन्त्री आशा कोइराला छन् ।

त्यसैगरी पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुलाई पनि प्रधानमन्त्री देउवाले विनाविभागीय बनाएका छन्...

Source