Follow us: Youtube Android App
Somersby Nepal
जब राजालाई सूचना दिन साइकल चढेर प्रधानमन्त्री दरबार पुगे
१ कात्तिक २०७४


देशको प्रधानमन्त्रीजस्तो भिआइपी सडकमा निस्किँदा हाम्रोमा त सुरक्षाको लागि भन्दै गाडीहरुको लावालस्कर नै हुन्छ अघिपछि । तर यो दुनियामा यस्तो देश पनि छ जहाँका प्रधानमन्त्री साइकल चढेर राजाको दरबारमा पुग्छन् अनि राजालाई नयाँ सरकार गठनको सूचना दिन्छन् ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले यस्तो अनौठो काम गरेका छन् । उनले नयाँ सरकार गठनको बारेमा सूचना दिन हालै साइकल चढेर राजदरबार पुगे ।

रुट सन् २०१० देखि निरन्तर सत्तामा छन् । गत मार्च १५ मा भएको चुनावमा नेदरल्याण्डमा कुनैपनि पार्टीले बहुमत प्राप्त गरेन...

Source