Follow us: Youtube Android App
Somersby Nepal
के फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनु पनि उत्पीडन हो ?
१८ कात्तिक २०७४


फेसबुकमा कसैलाई फ्रेण्ड रिक्वेस्ट पठाउनु पनि कसैलाई प्रताडित गरेको मान्न सकिन्छ ? पाकिस्तानका एक फिल्म निर्माताले यस विषयमा प्रश्न उठाएका छन् ।

यो विवाद तब सुरु भयो जब ओस्कार पुरस्कार जितिसकेका पाकिस्तानी फिल्म निर्माता शरमीन ओबेद चिनोयकी बहिनी अस्पताल गइन् । उपचारपश्चात् उनकी बहिनीलाई अस्पतालका एक डाक्टरबाट फ्रेण्ड रिक्वेस्ट आयो । सोही कुरालाई लिएर फिल्म निर्माता शरमीनले रिसको झोँकमा ट्वीट गरे अनि सवाल उठाए कि कुनै डाक्टरले के आफ्नो बिरामीको बारेमा जानकारीहरु फेसबुकमा पोष्ट गर्न सक्दछ ? उनको ट्विटलाई लिएर पाकिस्तानमा फेसबुकमा हुने उत्पीडनको परिभाषालाई लिएर बहस छेडिएको छ...

Source