Follow us: Youtube Android App
Somersby Nepal
जर्जियाको जमिनमुनि माटोका घ्याम्पामा भेटियो ‘संसारकै पुरानो वाइन’
२९ कात्तिक २०७४


जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो। अब जर्जियाले नयाँ चिनारी पाएको छ।

संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्। यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीलाई।

प्याट्रिक म्याकगभर्न आफ्ना सहकर्मीसँग जर्जियाका दुई पुरातात्विक क्षेत्रमा अनुसन्धान गर्दै थिए। उनीहरूको अनुसन्धान राजधानी टिबिलिसीबाट करिब ५० किलोमिटर दक्षिणका दुई गाउँ गाडाच्रिली गोरा र शुलाभेरिस गोरामा केन्द्रित थियो। ती गाउँ नियोलिथिक युग अर्थात् ढुंगे युग अन्त्यदेखिको बस्ती .........

Source