Follow us: Youtube Android App
Somersby Nepal
रोबोटको बिहे
३ मंसिर २०७४


सबै मान्छेको बिहे हुनु त समाचारको विषय बन्दैन । तर, जब रोबोटबीच बिहे हुन्छ तब समाचार नबन्ने कुरै भएन । विश्वमा रोबोटबीच पनि बिहे हुन थालेको छ । झण्डै २ वर्ष पहिले नै जापानले रोबोटको बिहे गरेर यो कीर्तिमानी राखेको हो ।

सन् २०१५ को जून २७ मा पहिलोपटक जापानको टोकियोमा दुई वटा रोबोटबीच बिहे भयो ।

उक्त बिहेका लागि पाहुनाहरुलाई बिहेको कार्ड पनि बाँडिएको थियो । अझ अचम्म त के भने रोबोटको बिहेमा आएका पाहुनाहरुमा मान्छे मात्र होइन रोबोटहरु पनि ...........

Source