Follow us: Youtube Android App
Somersby Nepal
एउटा व्यक्तिले कसरी पुरै गाउलेलाई एकै रातमा धनाड्य बनाइदिए ?
१२ मंसिर २०७४


एक जना व्यक्तिको कारण एउटा गाउँ नै सम्पन्न हुन्छ । गाउँलेहरु सबै धनाड्य हुन्छन् । उनीहरुको जीवनस्तर उकासिन्छ । फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि यो संभव रहेछ ।

प्रसंग हो, स्पेनको । त्यहाँको एउटा सानो गाउँ रातारात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामूहिक चिट्ठा परेको होइन । बरु, त्यही जन्मेका एक अर्बपतिले आफुसँग भएका सबै सम्पति गाउँभरीका मानिसलाई भाग लगाइदिएका हुन् । उनीसँग अर्बौ रुपैयाँ थियो । त्यो पैसा गाउँका हरेक घर परिवारलाई बाढे । यसरी एउटा सानो गाउँ रातारात करोडपति भयो...

Source