Follow us: Youtube Android App
Somersby Nepal
यो हो विश्वकै लामो बेहुली पहिरन, गिनिज बुकमा भयो दर्ज
६ पुष २०७४


यो बेहुली पहिरन लगाउनु कुनै पनि दुलहीका लागि सायद सबैभन्दा असजिलो तथा अनौठो काम हुनेछ । किनकि यो विश्वकै सबैभन्दा लामो पहिरनको रुपमा गिनिज बुकमा दर्ज भएको छ । फ्रान्सको Caudry  सहरमा यस पहिरनको डिजाइन गरिएको हो । यो साँच्चीकै अद्भूत छ ।


यो बेहुली पहिरन २६ हजार ५५९ दशमलब ७१ फिट लामो छ । ८ हजार ९५ मिटर लामो यो पहिरन सगरमाथाको उचाईभन्दा केहीमात्र छोटो छ ।स्मरण रहोस् यसअघि विश्वको सबैभन्दा लामो पहिरन जम्म १२०३ दशमबल ९ मिटरको थियो ।

 

दुनियाँको लामो पहिरन उत्पादन गर्ने फ्रान्सको Caudry सहर फित्ता उत्पादनका लागि चर्चित ठाउँ हो । त्यसैले सहरमा यस्ता लामा पहिरन उत्पादन हुनु सामान्य हो ।

 

यो कीर्तिमानी पहिरनको लम्बाई नाप्नका लागि केबिनेट कारोन ब्रिफर्ट कम्पनीका पेशेवर सर्भेक्षक क्रिस्टोफ डुुमान्ट र गिनिज वर्ल्ड रेकड्सका अधिकारी रब मोलोय त्यहाँ..........

Source