Follow us: Youtube Android App
Somersby Nepal
श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला
१३ पुष २०७४


दाङ  । श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्।

जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चर्य लाग्ने यो घटना दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो । ६४ वर्षीया वृद्धा रिसमी महतराले श्रीमान चन्द्रबहादुरको चारवटा औँला काटेर पोलेर खाएकी छन् । ‘

 

यो आश्चर्य चकित पार्ने घटना भएको छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले भने ‘श्रीमानको हातका चार वटा औँला काटेर श्रीमतीले खाएकी छिन् ।’ यो घटनाको मूल कारण घरायसी विवाद थियो।   प्रहरीका अनुसार चन्द्रबहादुरले श्रीमती रिसमीलाई मदिरा सेवन गरेर .........

Source