Follow us: Youtube Android App
Somersby Nepal
जब अत्यधिक उत्तेजनामा पत्नीले चपाइन् लोग्नेको अण्डकोष
१८ पुष २०७४


ताइवानमा एक हैरान लाग्ने घटना सार्वजनिक भएको छ । एकजना व्यक्तिलाई यस्तो हालतमा अस्पतालमा ल्याइयो कि जसलाई देख्दैमा सबै अचम्ममा परे । तर, वास्तवमा ती मानिसमाथि जुन बज्रपात भएर अस्पताल ल्याइएको थियो , त्यो थाहा पाउँदा डाक्टरहरु नै झसँग भए ।

द सन पत्रिकाको रिपोर्ट अनुसार ती व्यक्ति आफ्नी पत्नीसँग सहवास गरिरहेका रहेछन् । त्यहीँ बेला उनकी पत्नीले अधिक उत्तेजनामा होस गुमाएर आफ्नै लोग्नेको यौनांग टोकिदिइन् ।

 

पत्नीको टोकाइले ती व्यक्तिको दायाँ अण्डकोष नै चुँडियो । त्यस्तो अवस्थामा स्थानीय समय अनुसार रातको २ बजे गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगियो ।

 

५१ वर्षका वांग नामका ती व्यक्ति अस्पतालमा पुग्दासम्म कचौरामा आफ्नो चुँडिएको एउटा अण्डकोष हातमा समाएका थिए...

Source