Follow us: Youtube Android App
Somersby Nepal
जहाँ करोडपतिलाई पनि बस्न ठाउँ पाइँदैन
३० फागुन २०७४


विश्वको हरेक देशले धेरैथोरै पुँजीपतिलाई आफ्नो देशमा आउन, लगानी गर्न निम्ता दिन्छन् । पुँजीपतिहरूले आफ्नो देशमा लगानी गरून् र

आफ्नो उन्नति हुन्छ भन्ने सोचाइ रहन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ पुँजीपतिदेखि अघाइसकेको छ ।तपाईंहरू एक यस्तो देशको

कल्पना गर्नुहोस्, जुन कुनै टोलभन्दा पनि सानो छ र यसको आकार केवल २ वर्ग किमि छ । यहाँका सडकहरू खुल्ला र शान्त छन् । 

 

गल्लीहरूमा फोहोर छैन । त्यहाँका बासिन्दाहरूले कुनै आयकर तिर्नु पर्दैन । यो एक यस्तो ठाउँ हो जहाँका कार रेस र डुङ्गा रेसमा मानिसहरू मन बहलाउँछन् । कतै जानका लागि ट्याक्सीको सट्टा हेलिकप्टर चढ्छन् । ...

Source