Follow us: Youtube Android App
Somersby Nepal
बलिउडका यी फ्लप जोडी
३० फागुन २०७४


मुम्बई – हिट चलचित्र दिने बलिउडमा थुप्रै जोडी छन् । ति जोडीको  चर्चा हामीले धेरै पटक गरेका छन् । बलिउडमा यस्ता केही जोडी पनि छन् । जसले अहिलेसम्म एक पनि हिट चलचित्र दिन सकेनन् । आजको चर्चा बिषय यही हो । 

शाहरुख खान र रवीना टन्डन 
बलिउडका सुपरस्टार शाहरुख र अभिनेत्री रवीनाले जोडीका रुपमा ‘ये लम्हे’ र ‘जमान दीवान’ चलचित्रमा काम गरेका थिए । तर दुबै चलचित्र सुपर फ्लप साबित भयो ।

Source