Follow us: Youtube Android App
Somersby Nepal
आफ्नो बच्चालाई खुवाएर बढीभएको दुध बेचेर लाखौं कमाउँछिन् यी महिला !
१ चैत्र २०७४


वच्चा जन्मिएपछि स्तनपानका लागि दुध नपुगेर आजभोलि सुत्केरीहरु हैरान हुने गरेका छन् ।

नवजात शिशुलाई ६ महिनासम्म आमाको दुध खुवाउन निकै स्वस्थकर मानिन्छ । तर, पर्याप्त मात्रामा दुध नआएपछि उनीहरु समस्यामा पर्ने गरेका छन् । तर एक महिला भने वच्चा जन्माएपछि लखपति बनेकी छिन् । स्तनपान गराएरपनि दुध धेरै नै आएपछि पहिला त उनी समस्यामा परिन् । जसलाई उनले व्यवसायीक रुप दिइन् र लखपति बनिन् ।  पत्याउन नसकिने यो घटना साइप्रसमा भएको हो ।

 

साइप्रसमा बस्ने दुई बच्चाकी आमा राफाएला लाप्रोउ आफ्नो दूध बेचेर लाखौं रुपैयाँ कमाउन सफल भएकी हुन् । राफाएलाको दूध बडी विल्डिङ गर्ने पुरुषहरुका बीच निकै माग हुने गरेको छ...