Follow us: Youtube Android App
Somersby Nepal
फ्राइडे सिनेमा : नेपाली सिनेमा घरमा ‘पञ्चायत’सँगै ‘रेड
२ चैत्र २०७४


काठमाडौं, – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘पञ्चायत’सँगै बलिउड चलचित्र ‘रेड’ प्रदर्शनमा आएको छ । शिवम्

अधिकारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र झण्डै ५० वर्ष अघिको पञ्चायत व्यवस्थामा आधारित छ ।

 

चलचित्रमा सरोज खनाल, नीता ढुङ्गाना, रुपा राना, विशाल पहारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीले

छायांकन गरेका छन् भने सुशान्तकुमार श्रेष्ठ र गणेश गिरी लगानीकर्ता हुन् । त्यस्तै शुक्रबारबाटै बलिउड चलचित्र ‘रेड’ पनि प्रदर्शनमा आएको छ ।

राजकुमार गुप्ताले निर्देशन गरेको यस चलचित्रमा अजय देवगन, इलियाना डिक्रुज र सौरभ शुक्लाको मुख्य भूमिका रहेको छ । ...


 

Source