Follow us: Youtube Android App
महादेवको त्यो विकास विरोधी कदम !
१७ साउन २०७७

ऋषिवर ! के भएको छ आज तपाईंलाई ? सम्पत्ति नै हराए जस्तो गरी अँध्यारो अनुहार लगाउँदै हुनुहुन्छ । बिहानैदेखि न जपमा ध्यान दिनुभएको पाएकी छु, न ध्यानमा ध्यान लागेको देखेकी छु ।

खाना खानै तीनचोटी बोलाइसकें । मध्याह्न हुन लागिसक्यो पटक्कै सुन्नुभएको होइन,’ बलेसीको ओझेल देखाउँदै अरुन्धतीले भनिन् । ‘खासै केही होइन, तैपनि बुझ केही हराएको जस्तो भने पक्कै भइरहेको छ । आज किन–किन अतीतको त्यही नमिठो घटनाको सम्झना आइरहेको छ । जतिबेला हामी लुटिएका थियौं,’ अतीतको पाना पल्टाउँदै वशिष्ठले भने ...

समाचार स्रोत :